कर्पोरेट « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

कर्पोरेट

आफ्नो भूमि एक इन्च पनि नछाड्नेः रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेपछि उनी पहिलो पटक दार्चुला पुगेका हुन । उनले देशको सिमाना मिचेको कुरा नसहने स्पष्ट पारे । उनले कालापानीसहित लिपुलेक र लिम्पियाधुराका बारेमा राजनीतिक दल एकै ठाउँमा