कर्पोरेट « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

कर्पोरेट

खानालाई भोजनमा परिणत गर्दै कोका–कोला मोःमोः उत्सव

काठमाडौं । ५ औं कोका–कोला मोःमोः उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोः उत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुका साथमा उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ । जसको अर्थ खाना जे भएपनि