कर्पोरेट « Arthapath.com
२९ माघ २०७६, बुधबार

कर्पोरेट

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफरबीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा आएको रकम ग्राहकले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ । सम्झौता बमोजिमअनुसार म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट