कर्पोरेट « Arthapath.com
२६ माघ २०७६, आईतवार

कर्पोरेट

सरकारको कार्वाहीप्रति सीजी कम्न्युकेसन्स बोल्यो

काठमाडौं । नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सीजीले २० अर्व तिरे यूनिफाईड लाईसेन्स पाउने भन्ने भनाई प्रति सीजी टेलिकमको ध्यानकार्षण भएको छ । लामो समयदेखी नेपालमा टेलिकम सञ्चालनका लागि अनुमति पत्र नपाएको सीजि कम्युनिकेसन्स प्रालिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत उक्त