काठमाडौं । पाथिभरा केबलकार आयोजना निर्माण सहज रुपमा अघि बढाउने वातावरण बनाउन निजी क्षेत्रले माग गरेका छ । पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको केबल आयोजना सहज रुपमा अघि बढाउन निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन् । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा विज्ञप्ति जारी