पूर्वाधार « Arthapath.com
२७ पुष २०८०, शुक्रबार

पूर्वाधार

महाकालीको पानी राजस्थानहुँदै गुजरात पुर्याउने भारतीय स्वार्थमा अघि बढ्दै ‘पञ्चेश्वर’

काठमाडौं । आजभन्दा ६८ वर्षअघि पहिचान गरेर पनि बन्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब भने मूर्त रुप लिने बाटोमा अघि बढेको दाबी परराष्ट्र मन्त्री एनपी साउदले गरेका छन् । डडेलधूरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले उक्त परियोजना ‘ब्रेक थ्रु हुने विन्दुमा पुगेको’ जिकिर गरे । उक्त परियोजनाको पछिल्लो डीपीआर