पूर्वाधार « Arthapath.com
१४ कार्तिक २०८०, मंगलवार

पूर्वाधार

तीन महिनामा नेपालले किन्यो ६९ अर्बको पेट्रोलियम, कति गर्न सक्ला विजुलीले विस्थापन ?

काठमाडौं । नेपालले गत साउनदेखि असोज मसान्तसम्म भारी मात्रामा पेट्रोलियम पदार्थको खरीद गरेको देखिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांक अनुसार नेपालले विभिन्न प्रकारका खनिज इन्धनको रुपमा यति धेरै तेल तथा ग्यास किनेको हो । विभागले यो तीन महिनामा नेपालले ६८ अर्ब ८६ करोड ४३ लाख ३५ हजार