पूर्वाधार « Arthapath.com
२६ भाद्र २०८०, मंगलवार

पूर्वाधार

हालसम्मकै ठुलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

काठमाडौं । हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको बाँधल गायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा