काठमाडौं । विद्युत नियमन आयोगले हालै ‘नेपाल विद्युत ग्रिड कोड, २०८०’ जारी गरेको छ । सरोकारवालहरुसंगको पटक पटक छलफल र राय तथा प्रतिक्रिया पश्चात् आयोगले ग्रिड संहिता तयार गरि लागु गरेको हो । ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८०