काठमाडौं । फेरी भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो । आईओसीले बिहीबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ११ रुपैयाँ र पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । नेपाल आयल निगमले अहिलेसम्म पेट्रोलियम मूल्य घटाउने