काठमाडौं । उत्तरी लमजुङको ङादीखोलामा निमाणभधीन ४२ दशमलपव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्युत्गृह पुग्ने पहुँच सुरुङमार्गको ब्रेक थ्रु’ भएको छ । अर्धभूमिगत विद्युत गृह निर्माणको लागि आयोजनाले बरिब चार सय मिटर सुरुङमार्ग निमर्नण गरेको हो । सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको मुख्य सुरुङ खन्ने कार्यसमेत भइरहेको