पूर्वाधार « Arthapath.com
९ कार्तिक २०७७, आईतवार

पूर्वाधार

सडक विभागकसँग स्वीकृत नलिई बनाए ललितपुरका मेयर चिरिवाबुले साइकल लेन

काठमाडौं । ललितपुर महानगरपालिकाले १० किलोमिटर साइकल लेन निर्माणा गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पटक पटक घोषणा गर्दै आएका साइकलका लेन निर्माण अन्तिम चरणमा पुगेको छ । तर सरकारी निकायविचनै समन्वय हुन नसक्कदा निर्माणाधिन साइकल लेनले सडक विभागसंग स्वीकृती भने पाएको छैन । सडकमा साइकल लेन बनेपनि