पूर्वाधार « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

पूर्वाधार

बूढीगण्डकी विद्युत् आयोजनाबाट प्रभावितलाई ३३ अर्ब ८० करोड मुआब्जा वितरण

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितहरुलाई हालसम्म ३३ अर्व ८० करोड रुपैयाँ मुआब्जा वितरण गरेको जनाएको छ । बूढीगंगा जलविद्युत आयोजनाबाट धादिङ र गोरखाका साबिकका २७ गाविसका करिब ८ हजार घरधुरी प्रभावित हुने अध्ययन प्रतिवेदनले देखाएको छ । सरकारले २०७३ सालदेखि आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका जनतालाई मुआब्जा