पूर्वाधार « Arthapath.com
२४ आश्विन २०७७, शनिबार

पूर्वाधार

गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक निर्माण तीव्र मुआब्जा वितरणका लागि ६ अर्ब !

विदुर । ०७२ सालमा भारतले लगाएको नाकाबन्दीलाई परास्त गर्न, भारतसँगको परनिर्भरताको विकल्पको रूपमा नेपाल सरकारले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण अगाडि बढाएको थियो । चीनसँग व्यापार गर्न उक्त सडक २०७२ मा ठेक्का सम्झौता भएर स्तरोन्नतिको काम सुरु भएको थियो । सडक निर्माणमा सुरुदेखि नै थुप्रै आरोह–अवरोहका कारण निर्माण कार्य सुरु हुँदै रोकिँदै