पूर्वाधार « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

पूर्वाधार

उदयपुर सिमेन्टको महाप्रबन्धक पदका लागि १० जनाको आवेदन, यस्ता छन् महाप्रबन्धकको प्रतिस्पर्धी

काठमाडौं । उदयपुर सिमेण्टको महाप्रबन्धक बन्नका लागि १० जनाको आवेदन परेको छ । सरकारी स्वामित्व रहेको उदयपुर सिमेण्टमा यति धेरैको आवेदन परेको हो । उद्योगको महाप्रबन्धक पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते सूचना प्रकाशित गरेको थियो । मन्त्रालयले आवेदन परेका उम्मेद्वारमध्ये कागजात परीक्षण गरी १० जनाको