काठमाडौं । नेपाल आयल निगमले विभिन्न स्थानमा २० वटा नयाँअत्याधुनिक पेट्रोल पम्प निर्माण गर्ने भएको छ । नयाँ बनाउन लागिएका २० वटा पेट्रोल पम्पको लागि अध्ययन शुरु गरेको छ । अध्ययन गर्नको लागि निगमले आपूर्ति तथा वितरण विभागका उपनिर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पूर्व–पश्चिम राजमार्ग, हुलाकी