काठमाडौं । दुई वटा मदिरा उद्योगलाई औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले क्षमता अभिवृद्धि गर्ने पूर्वाधार तयार गर्न अनुमतिदिएको छ । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २३१ औं बैठकले यस्तो निर्णय गरेको उद्योग मन्त्रालयले जानकारी दिएको छ । संसदीय समितिको निर्देशन तथा रक्सी उद्योगको औचित्यबारे विवादका कारण करिब डेढ वर्षदेखि सुनुवाई