काठमाडौं । रानीपोखरी पुर्ननिर्माणको कामको सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको टोलिले अनुगमन गरेको छ । शुक्रबार रानीपोखरी स्थलमा नै गएर राज्य मन्त्री मानन्धर र मेयर शाक्यले अनुगमन गरेको उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले जानकारी दिए ।