काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड गत आवमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत बर्ष ४५ करोड ६२ लाख रुपैयाँ कम कमाएको छ । गत बर्ष कम्पनीको बिक्री आम्दानी