काठमाडौं। अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीको प्रभाव परी करिब पाँच सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहमा क्रमश करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । अविरल