पूर्वाधार « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

पूर्वाधार

विश्व बैंकलाई माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभामा निर्माण हुन लागेको ७ सय २५ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ। बुधबार भएको भर्चुअल बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विश्व बैंकका नेपाल, श्रीलंका र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोस