पूर्वाधार « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

पूर्वाधार

६० आयोजनाका लागि अनुमति माग, गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

काठमाडौँ । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो । खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस