पूर्वाधार « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

पूर्वाधार

अन्तराष्ट्रिय विमानस्थल मार्च ३१ मा निर्माण सकिने अन्तिम म्याद भएपनि लकडाउनले प्रभावित

भैरहवा । कोरोना भाइरस कोभिड–१९ का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो ।