पूर्वाधार « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

पूर्वाधार

त्रिशूलीमा पक्की पुल निर्माणले ७ सय घरपरिवार लाभान्वित हुने

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको हाकुका बासिन्दा अव यातायातको पहुँचमा पुग्ने भएका छन । त्रिशुली नदिमा पक्की पुल निर्माण हुने भएपछि उनीहरुलाई यातायातको सहजता हुने भएको छ । यातायातको सेवाबाट बञ्चित स्थानियवासी त्रिशूली नदीमा पक्की पुल निर्माणको शिलान्यासले सहजता कायम हुने छ । हाकुबेंसी, पाङलिङ, सानोहाकु र ठूलोहाकु क्षेत्रका करिब