पूर्वाधार « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

पूर्वाधार

नेपाल इन्फ्रास्ट्रक्चर सम्मेलनः हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुले दिएका सुझावहरु के-के हुन् ?

काठमाडौं । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल इन्फ्रास्ट्रक्चर सम्मेलन २०२४ को पहिलो सत्रमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन्