काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड गरिएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुमध्ये १० लाख ७० हजार २ सय ६.८४ कित्ता शेयर कात्तिक १५ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ । विक्री प्रबन्धक सनराईज क्यापिटल रहेको बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा