बीमा « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

बीमा

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपिओ आजदेखी, अशोज २५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ आज बुधबारदेखी खुला भएको छ । कम्पनीले अशोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । गैर आवासिय नेपालीहरुद्वरा प्रर्वधित सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्कासन गरेको