बीमा « Arthapath.com
७ आश्विन २०७७, बुधबार

बीमा

कृषि बीमाको ६८ करोड अनुदान भुक्तानी अझै बाँकी, कहिले हुन्छ ?

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमा गरे बापत सर्वसाधारणलाई ७५ प्रतिसत अनुदान दिने गरेको छ । सरकारले जनतालाई कृषि तथा पशुपंक्षी बीमा गरेवापत विगत ७ वषैदेखी अनुदान दिँदै आएको छ । बाँकी २५ प्रतिसत किसान आफैले तिर्दै आएका छन । २० ओटा निर्जीवन बीमा कम्पनीहरुले देशमा ७७ ओटै जिल्लामा