काठमाडौं । सोमबारदेखी कोरोना बिमाका बिमितले कोरोना पोजेटिभ देखिएमा अधिकतम २५ हजारमात्रै पाउने भएका छन । बाँकी ७५ हजार अस्पतालको बिलको आधारमा पाइने भएको छ । बीमा समितिले आइतबार सांझ जारी गरेको कोरोना बीमाको मापदण्डमा परिवर्तन गरेको हो । बीमा समितिले सोमबारदेखी कोरोना बीमाको पोलिसि लिनेले कोराना पोजेटिभ देखिएमा २५