काठमाडाैं । नेपालकाे सबैभन्दा पुरानाे निर्जिवन बिमा कम्पनी नेपाल इन्स्याेरेन्सकाे डेपुटी नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल चयन भएका छन । इन्स्याेरेन्सकाे मंगलबार बसेकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गरेकाे प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बताए । पाेखरेल युनाइटेड फाइनान्सकाे डेपुटि सीईओ रहेका थिए । त्यसैगरी