बीमा « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

बीमा

साढे ४ अर्व ३६ करोड नाफा कमाए निर्जीवन बीमा कम्पनीले, कसको कति नाफा ?

काठमाडौं । गत बर्ष निर्जीवन बीमाहरुले ४ अर्व ३६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । २० निर्जीवन बीमा कम्पनी मध्ये १८ कम्पनीले रु. ४ अर्ब ३६ करोड ५७ लाख खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो बर्षको तुलनामा साढे १२ प्रतिशतले बढी खुद नाफा कमाएके हो । अघिल्लो आवमा