काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सले गत आवमा १८ करोड १८ लाख नाफा आर्जन गरेको छ । इन्स्योरेन्सले अघिद्यल्लो आवको तुलनामा नाफाको अलाव बिमा शुल्क पनि बृद्धि गरेको छ । एसियन लाईफ इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ७ करोड १९ लाख नाफा बढाउन सफल भएको छ । इन्स्योरेन्सले ३२ करोड ४४ लाख