काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार रू.४१ करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको बैंकले जनाएको छ । गत वर्ष रु २० करोड ५० लाख मात्र कुल बीमाशुल्क