काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रवार जारी गरेको सूचना अनुसार वरिष्ठ सहायकदेखि नायव महाप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । त्यस्तै कम्पनीले जारी गरेको सूचनामा प्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको