काठमाडौं । ६ महिनाअघि सेञ्चुरी बैंकको डेपुटी सिईओबाट राजिनामा दिएका बैंकर जिवन भट्टराई प्रतिष्ठित व्यापापरीक घराना चौधरी ग्रुप ज्वाइन गरेका छन । भट्टराई चौधरी ग्रुपको फाइनान्स तथा कानुनी कन्सल्ट्यान्समा ज्वाइन गरेको हुन । उनि चौधरी ग्रुप ज्वाइन गरेको १ महिना नपुग्दै युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक चयन भएका छन । भट्टराईले