काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको बजेटले बिमा क्षेत्र उत्साही बनेका छन । बिमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईले भने हामीले राखेका अधिकांस माग बजेटमा संबोधन भएको छ बिमा क्षेत्र खुसि हुनुपर्ने कुरा यही हो । २ साता अघिमात्र बिमा समितिको ५१ औं वार्षिकोत्सवमा बिमा कम्पनीहरुलाई मर्जमा जान निर्देशन दिएका अर्थमन्त्री