प्रविधि « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

प्रविधि

सूचीकरणका लागि मेटालाई सात दिने अल्टिमेटम, सूचीकृत नभए बन्द गर्ने चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समाजिक सञ्जाल प्लेटर्फम मेटालाई सात दिन भित्र सञ्चार मन्त्रालयमा सम्पर्क केन्द्र सुचिकरण गर्न नआए बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई तीन पटकसम्म लगातार मन्त्रालयमा सम्पर्क केन्द्र