काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट (Battery Storage Plant) सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने (Grid Connected) सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (Detailed Feasibility Study Report -DFSR) तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभी (Risen Energy Singapore JV