काठमाडौँ । पठाओले तिहारको शुभकामनासहित ग्राहकका लागि ’पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ। पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभ स्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन् । ग्राहकले पठाओको राइड, फूड अर्डर र अन्य सेवामा गर्ने खर्चको दश प्रतिशत बराबर पोइन्ट्स