प्रविधि « Arthapath.com
१५ पुष २०७७, बुधबार

प्रविधि

एनटिटिभी सेवा सुरु गर्दै नेपाल टेलिकम, कसरी लीन सकिन्छ सेवा ?

काठमाडौं । नेपाल टेलिकमले एनटिटिभी सेवा सुरु गर्ने भएको छ । नेपाल टेलिकमलेपुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको जानकारी दिएको छ । अहिले टेलिकमले भ्वाइस कल सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न भएको हो