प्रविधि « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

प्रविधि

मोटोरोला द्रारा आफ्ना दुई नवीनतम र अत्यन्त लोकप्रिय स्मार्टफोनहरू पुनरागमनको घोषणा

काठमाडौं । आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ । मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिको साथमा भएको छ, जसको एउटा रोचक र साझा इतिहास छ । सन् २००७ मा, कल मोबिलिटीले नेपाली