मोवाइल र इन्टरनेट बैंकिङ पनि बन्द काठमाडौं । अाज शुक्रबार हिमालयन बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने बैंकले जनाएको छ । हिमालयन बैंकका सबै शाखा शुक्रबार बन्द गर्ने बैंकले एक सूचना जारी गरी जानकारी दिएको छ । हिमालयन बैंकले हाल प्रयोग गरिरहेको बैंकको सफ्टवेयर टि–२४ को आर–१९ हो । सो