प्रविधि « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

प्रविधि

बानेश्वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं । मध्य बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेको र सुरक्षा गार्ड लडेका बेला खुकुरी प्रहार गर्ने व्यतिm फरार भएको बैंकले जनाएको छ । खुकुरी प्रहारबाट सुरक्षा गार्डको हातमा चोट लागेको र उनलाई