काठमाडौं । विद्युतिय माध्यमबाट सरकारी राजश्व तिर्दा शुल्क नलिन राष्ट्र बैंकले बैंक भुक्तानी सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने र कोरोना महामारीका