काठमाडौं । अप्टिकल डिष्ट्रिव्युसन नेटवर्क (ओडिएन), इन्ट्रानेट र भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रयोगमा आउँदो ६ महिनाभित्र नतिजा आउने गरी काम गर्न सूचना समितिका संयोजक नविन मानन्धरले सूचना प्रविधिलाई आग्रह गरेका छन् । बुधबार बसेको समितिको बैठकमा प्रवक्ता मानन्धरले विद्युतीय शासनको संंस्थागत विकास, यसको दिगोपना र आगामी योजना तर्जुका लागि प्रणालीमा