प्रविधि « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

प्रविधि

भदौ महिनाको विद्युत महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

काठमाण्डौ । भदौ महिनाको विद्युत महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्नेनेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भदौ महिनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम न्युनीकरणको लागी देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको