काठमाडौं । देशमानै पहिलो पटक त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा चट्टान तथा सुरुङ एण्ड टनेल इञ्जिनियरिङको पढाइ सुरु भएको छ । देशमा आवश्यक सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको कम्पसले जनाएको छ ।देशमा नै पहिलोपटक