प्रविधि « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

प्रविधि

बजारमा हिरोको नयाँ सुपरस्प्लेण्डर

काठमाडौं । नेपाली बजारमा हिराको ब्राण्डले नयाँ सुपरस्प्लेण्डर ल्याएको छ । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको हो । सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणालीसहित थप सुरक्षित भएको कम्पनीले दावी गरेको