काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्ष २०७६÷०७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ मा ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ आम्दानी गरेकोमा गत बर्ष २ अर्ब २९ करोड २८ लाखले आम्दानी घटेको