काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर घरमा र्पुयाउने उद्देश्यले सजिलो मिल्स प्रा।लि। मंगलबारबाट आफ्नो कारोबार संचालन गर्ने छ । कम्पनीले पहिलो चरणमा काठमाण्डौ भित्र संचालनमा रहेका रेष्टुरेन्टहरुमा तैयार खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा र्पुयाउने लक्ष्य लिएको बताएको छ ।हाल सम्म ३५